यो कस्तो जमाना हेर्नुस त फेरी अर्की नेपाली चेली को आफ्नै प्रेमी बाट बिभस्तव हत्या हेर्नुस कहाँ कसले किन मार्यो ?

सनिबार बिहान बालुपाडमा घाइत्ये रूपमा भेटिएकी विना गुरूङको शारीरिक आबस्तले पूरा रूपमा भनेको छ त्ये बलातकार नै हो । दोका भनेको विसवस गरेकोले नै दिन्छ भने झै आफनो विसवास गरेकोले नै दियो र उसलाइ यो अबस्था मा ल्याइदियो

Share this

Related Posts

Previous
Next Post »